ताजा अपडेट

माघ १०, २०७८ – पूर्वी नेपालको हिमाली जिल्ला सोलुखुम्बुको उत्तरी भेगमा दोश्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । त्यहाँ स्थित सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज
माघ १०, २०७८ – यहि माघ १२ मा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागी आइतबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र
माघ ९, २०७८ – विश्व वाटरकलर डेको अवसरमा धरानमा प्रदेश १ का कलाकारहरुले सामुहिकरुपमा भेला भई पेण्टिङ गरेर वाटर कलर डे मनाएका छन । धरान १४ विजयपुर स्थित बुढासुब्बा

खेलकुद

मनोरञ्जन

सोसियल मिडिया ट्रेन्डिङ

राज्यकाे चाैथाे अंग भनेकाे सन्चार तथा प्रविधि मन्त्रालय नै हाे त ? कि नयाँ संचारमन्त्री नैनकला थापा चिप्लिइन, कि सरकारकै दैनिक गाेरखापत्र अलमलियाे…समाचार गाेरखापत्र पहिलाे पृष्ठ पहिलाे लहरकाे पुछारमा । मन्त्रालयकाे हैसियत बढाउने नयाँ अध्यादेश त जारी भएकाे छैेन नि ?
भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। …
ओली सरकाे बेजाेड धूर्तमति र माधव सरकाे बेजाेड ढुलमुले चालचैँ मान्नैपर्छ बा।ओली सर एकताकाे छलकारी नाटक गराउँदै समय बियाँलेर घनश्याम,सुरेन्द्र,रावल,गाेकर्ण र याेगेशलाई हरियाे घाँस देखाउँदै आफ्नाे जुवामा नार्ने दाउमा छन्,सुस्त माधव सर काखी कन्याका कन्यायै।जे गर्छन्,ओली सरले गर्छन्!
सरकारले नढाँटी भनाेस – अहिलेसम्म कुन कुन प्रदेशमा कति नागरिककाे काेराेना परीक्षण भयाे ? सबैभन्दा खतरनाक बिन्दूमा रहेका पालिका कुन कुन हुन ? कतै याे काेराेना जाँच पनि काेठामा बसेर अनुमानका भरमा चुनावका लागि मतदाता नामावली तयार गरेजस्ताे वा जनगणना गरेजस्ताे झेली त हाेइन ?

अन्य

फोटो फिचर

नेपाली चलचित्र