किशाेर नेपाल
किशाेर नेपाल

किशाेर नेपालको भनाई
सरकारले नढाँटी भनाेस – अहिलेसम्म कुन कुन प्रदेशमा कति नागरिककाे काेराेना परीक्षण भयाे ? सबैभन्दा खतरनाक बिन्दूमा रहेका पालिका कुन कुन हुन ? कतै याे काेराेना जाँच पनि काेठामा बसेर अनुमानका भरमा चुनावका लागि मतदाता नामावली तयार गरेजस्ताे वा जनगणना गरेजस्ताे झेली त हाेइन ?
सरकारले नढाँटी भनाेस - अहिलेसम्म कुन कुन प्रदेशमा कति नागरिककाे काेराेना परीक्षण भयाे ? सबैभन्दा खतरनाक बिन्दूमा रहेका पालिका कुन कुन हुन ? कतै याे काेराेना जाँच पनि काेठामा बसेर अनुमानका भरमा चुनावका लागि मतदाता नामावली तयार गरेजस्ताे वा जनगणना गरेजस्ताे झेली त हाेइन ?
— Kishore Nepal (@kishorenepal) June 1, 2021