Author: प्रदेशरिपोर्ट

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.
१५ जेष्ठ २०७८ ०९:३९
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिन भित्र स्पष्टिकरण पठाउन आग्रह गर्दै पत्र काटेका छन ।
१५ जेष्ठ २०७८ ०९:३६
कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागी फ्रण्टलाइनामा रहेरका काम गर्ने सञ्चारकर्मीहरुको लागी नेपाल फोटो पत्रकार महासंघ सुनसरीले स्वास्थ्य सामग्री प्रदान गरेको छ
१५ जेष्ठ २०७८ ०९:३३
इलाका प्रहरी कार्यालय धरानले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्समा शंका लागेर जाँच गर्दा गाँजा बरामद भएको जनाएकाे छ
१५ जेष्ठ २०७८ ०९:३०
केही समय यता बिपि प्रतिष्ठानमा भएको लापरबाही र गैरजिम्मेवार कार्यहरुको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि धरानमा राजनीतिक दलहरु एकमुष्ट रूपमा खबरदारी गर्न निस्किएका छन् ।
१५ जेष्ठ २०७८ ०९:२८
हाल कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमै पनि महामारीको रूपमा यसले मानवीय क्षति गराइरहेको छ ।

यो पनि पढ्नुहोस्

ताजा अपडेट