Day: २१ जेष्ठ २०७८ १८:३६

२१ जेष्ठ २०७८ १८:३६
नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले शपथ लिए लगत्तै पदभार ग्रहण गरेका छन ।
२१ जेष्ठ २०७८ १८:०६
आज भएको मन्त्रिपरिषद पुनर्गठनमा १० मन्त्री र ३ राज्यमन्त्रीलाई बिदा दिइएको छ ।
२१ जेष्ठ २०७८ १४:२८
पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर काेराेना भाइरस संक्रमितकाे
२१ जेष्ठ २०७८ ०३:००
सर्वोच्च अदालतको न्यायधीशहरुको पूर्ण बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० जना न्यायाधीशहरू सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाएका हुन ।
२१ जेष्ठ २०७८ ०२:०७
जारि विश्वकप फुटबल छनोटअन्तर्गतको हिजो भएको खेलमा चाइनिज चाइपेइलाई हराउँदै नेपालले आफ्नो जित निकालेको छ । नेपालले चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराउँदै सहज

यो पनि पढ्नुहोस्

ताजा अपडेट