होम पेज » राष्ट्रिय » चट्याङले लागेर एक जनाले ज्यान गुमाए

आश्विन ०५, २०७८ – हिजो बेलुकी चट्याङ लागेर एक जनाले ज्यान गुमाएको छ । उक्त घटनामा ३ जना घाइते भएका छन ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं. ७ जैदीका ६० वर्षीय मुमबहादुर अछामीको चट्याङमा परेर ज्यान गएको हो । प्रहरीले जनाए अनुसार ६० वर्षीय अछामीको घटनास्थलमै मृत्यु भएको हो भने ३ जना घाइतेको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट