होम पेज » राष्ट्रिय » समाजसेवा गर्न सक्रिय बन्दै युवा ब्यबसायी तथा नेता सन्तोष बिक

जेष्ठ २७, २०७८ – युवा ब्यबसायी तथा नेपाली कांग्रेसका युवा नेता सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिबिको पार्जन गर्दै आएका मजदुरहरुलार्इ रहात वितरण गर्नुभएको छ ।

बुधबार धरान १० स्थित नारायण चोकमा बिकले ४० जना मजदुरहरुलाई राहत सामग्री वितरण गर्नुभएको हो ।
बिकले मजदुरहरुलाई चामल, दाल, तेल, नुन, न्युटेला लगायतका खाद्यान्न सामाग्री सहित माक्स पनि सहयोग गर्नुभएको हो ।

कोरोना महामारीको विषम परिस्थितिमा दैनिक ज्यालादारी गरेर हातमुख जोड्ने मजदुरहरुलाई समस्या भएको र सरकारले पनि कुनै राहत प्याकेज नल्याएको भन्दै आफुले नै सकेको सहयोग गरेको युवा ब्यबसायी तथा नेता सन्तोष बिकले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट