होम पेज » राजनिति » राजनीतिक दलसम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७८ खारेज

आश्विन ११, २०७८ – राजनितिक दलसम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७८ खारेज भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश खारेज गरेकी छन ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले निर्णय गरे अनुसार प्रधानमन्त्रीको सिफारिसमा उक्त अध्यादेश खारेज गरेकी हुन । संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम उक्त अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारि गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट