के भन्छन् सेलिब्रेटी ?
२८ जेष्ठ २०७८ ०३:४८
राज्यकाे चाैथाे अंग भनेकाे सन्चार तथा प्रविधि मन्त्रालय नै हाे त ? कि नयाँ संचारमन्त्री नैनकला थापा चिप्लिइन, कि सरकारकै दैनिक गाेरखापत्र अलमलियाे...समाचार गाेरखापत्र पहिलाे पृष्ठ पहिलाे लहरकाे पुछारमा ।
मन्त्रालयकाे हैसियत बढाउने नयाँ अध्यादेश त जारी भएकाे छैेन नि ?
२३ जेष्ठ २०७८ १९:४२
भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। ...
२१ जेष्ठ २०७८ ०३:३२
ओली सरकाे बेजाेड धूर्तमति र माधव सरकाे बेजाेड ढुलमुले चालचैँ मान्नैपर्छ बा।ओली सर एकताकाे छलकारी नाटक गराउँदै समय बियाँलेर घनश्याम,सुरेन्द्र,रावल,गाेकर्ण र याेगेशलाई हरियाे घाँस देखाउँदै आफ्नाे जुवामा नार्ने दाउमा छन्,सुस्त माधव सर काखी कन्याका कन्यायै।जे गर्छन्,ओली सरले गर्छन्!
१९ जेष्ठ २०७८ ०५:५२
सरकारले नढाँटी भनाेस - अहिलेसम्म कुन कुन प्रदेशमा कति नागरिककाे काेराेना परीक्षण भयाे ? सबैभन्दा खतरनाक बिन्दूमा रहेका पालिका कुन कुन हुन ? कतै याे काेराेना जाँच पनि काेठामा बसेर अनुमानका भरमा चुनावका लागि मतदाता नामावली तयार गरेजस्ताे वा जनगणना गरेजस्ताे झेली त हाेइन ?
१८ जेष्ठ २०७८ १३:३४
धुन्धुकारी ओली प्रवृत्तिका क्रियाकलापमा देशकाे दशा र दिशा:
-गणतन्त्र दिवसकाे उत्सव जङ्गी अड्डामा!
-नेकपा ताेडफाेड,एमाले ताेडफाेड,जसपा ताेडफाेड!
-मान्यवर कमले मण्डलेसँग गाेप्य वार्ता!
-अन्तत: राजावादी राप्रपासँग एकता,नेपाल हिन्दु अधिराज्य घाेषणा!
अनि राजाचैँ ज्ञानेन्द्र कि खड्ग?
१७ जेष्ठ २०७८ ०९:१४
जसपाका महन्थ र उपेन्द्र दुबै नेता प्रम अाेलीकाे पक्ष बिपक्ष: एकअर्कालाई पार्टीबाट घाेक्रयाएर निकाल्दैछन । दुबै नेताकाे बीच कुनै मध्यस्थकर्ता देखिएकाे छैन । यादबले प्रम अाेलीलाई चाखी सकेका छन । अब महन्थकाे नाममा महताेले पनि चाखुन । सत्ताकाे कुर्सी राम्रै हाेला
यो पनि पढ्नुहोस्

फागुन ५ देखि प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल हुने
१८ माघ २०७९ १४:३०

धरान मेघाले च्याम्पिन विद्यार्थी र प्रशिक्षकलाई गरे सम्मान
१७ माघ २०७९ १४:४९

पबित्र भुमि लुम्बिनीमा किन अपबित्र काम ? मन्त्री किराती
१५ माघ २०७९ १०:०६

धरानमा सम्पन्न २३औं गाेधुली रनिङ कपमा धरान १७ च्याम्पियन
१४ माघ २०७९ १७:००

सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई
१३ माघ २०७९ १७:३६

गोधुली रनिङ कप : धरान १७ उपाधि नजिक, फाइनल खेलमा धरान १५ सँग भिँड्दै
१२ माघ २०७९ १६:०९