होम पेज » बिज्ञान/प्रबिधि » आइफोन १३ को उत्पादन बढाउने, सेप्टेम्बरमा सार्वजानिक गर्ने तयारी

असार ३१, २०७८ – विश्व प्रसिद्ध मोवाइल प्रदायक कम्पनी एप्पलले यस वर्ष सार्वजानिकको तयारीमा रहेको आईफोन १३ को उत्पादन बढाउने भएको छ । अमेरिकन सञ्चामाध्यमको अनुसार सन २०२१ भित्र उत्पादन हुने आईफोनको उत्पादन संख्या बढाउने तयारी कम्पनीले गरेको छ ।

आधिकारिक बिक्रेताहरुको विवरणको आधारमा कम्पनीले गत वर्षको तुलनामा यस वर्ष गत मोडेलको उत्पादनको २० वर्ष प्रतिशत बढी उत्पादन गर्ने भएको छ । एक प्रक्षेपणले देखाएको अथ्याङ्क अनुसार यसवर्ष ९ करोड आइफोन युनिट उत्पादन हुने छ । विश्वव्यापी रुपमा चिपको अभाव सिर्जना भएपनि एप्पलको सप्लाई चेन भने यसबाट प्रभावित हुने छैनन । यो मोडलको आइफोन यहि सेप्टेम्बरमा सार्वजानिक गर्ने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट